काठमान्डौ २१ जेठ आज फेरि सडकमा जिउदो सहिद ढल्यो अरे । खान नपाइ बिचबाटोमै उसको जीवन चल्यो अरे । दुइछाक खान पाइन्छ भन्दै बन्दुक पनि समाथ्यो रे । दुइ चारजना साथी उस्ले राम्रैसंग कमाथ्यो रे। बन्दुक पट्क्यो गोली चल्यो ब्यबस्थानै ढल्यो अरे। जनताले मुक्ति पाउने ...