काठमाडौ ४ साउन । वर्षासँगै पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको जुरे खण्डमा गएराति पहिरो जाँदा सवारी साधन दुईतर्फी नै अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवराज खरेलले जानकारी दिए। ‘पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास जारी छ,’ डएसपी खरेलले नेपालखबरसँग भने, ‘पहिरो ...