काठमाडौ ३ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नयाँ शक्ति अध्यक्ष बाबुराम भट्टराईले पूर्वराष्ट्रपति विद्या भण्डारी नेकपा एमालेमा फर्किनु ठिक नहुने बताएका छन्। उनले पूर्वराष्ट्रपति तथा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन आफ्ना मातृ पार्टीमा पुनस् आबद्ध र क्रियाशील हुनु संघीय लोकतान्त्रिक गणतन्त्रको स्वास्थ्य, मर्यादा र दिगोपनका ...