काठमाडौ ४ साउन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो समूहका सांसदहरूसँग छलफल गरिरहेका छन्। काठमाडौँको दरबारमार्गस्थित होटल याक एन्ड एतिमा कोइराला समूहका सांसदहरू भेला भएका छन्। सरकारको तीव्र आलोचना गरिरहेका कोइरालाले अहिले आफ्ना समूहका सांसदहरूसँग छलफल गरेका हुन्। सांसद हृदयराम थानीले पछिल्लो विकसित ...