काठमाडौं, २६ पुस । उपचारका लागि सहयोगी हातहरू (हेल्पिङ्ग ह्याण्ड्स फर रेमेडिज नेपाल) को आधिकारिक वेबसाइट सार्वजनिक भएको छ । संस्थाकी अध्यक्ष श्रीमती स्वरूपा श्रेष्ठले उपचारका लागि सहयोगी हातहरू को उद्देश्य र दृष्टिकोण प्रस्तुत गर्नुभयो । उहा“ले आर्थिक रूपमा कमजोर बिरामीहरूको सहयोग गर्ने र अन्य ...