काठमाडौं २६ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा सक्रिय बनाउने प्रयास अघि बढाएका छन् । यही प्रयासअन्तर्गत प्रचण्डले बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग संवाद गरे । सिंहदरबारमा भएको भेटमा माओवादी केन्द्रका तर्फबाट उपमहासचिव वर्षमान पुन ...