काठमाडौ १४ साउन । बागमती प्रदेश सरकारको सत्ता साझेदार दल नेकपा ९एमाले० बागमती प्रदेश संसदीय दलको आज बुधबार बैठक बस्दैछ । बागमती प्रदेशको समसामयिक राजनीतिक अवस्था र भावी रणनीतिबारे छलफल गर्न दलको बैठक बस्न लागेको प्रमुख सचेतक मधुसुदन पौडेलले जानकारी दिए । बैठकमा हालको राजनीतिक ...