काठमाडौ १३ साउन । समाजवादी मोर्चाले पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कष निकालेको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले मुलभूत रुपमा मोर्चा सफल रहे पनि केही प्रश्न उठेकोबारे छलफल भएको हो ...