काठमाडौ १३ साउन । कर्णाली प्रदेशले प्रदेशका विपद जोखिम क्षेत्रका स्थानीय तहरुमा घर बिमा कार्यक्रम लागू गरेको छ। जस अन्तरगत पहिलो चरणमा १५ वटा स्थानीय तहका २ सय १३ वडामा १६ हजार घर बिमा गरेको गरिएको छ। कर्णाली प्रदेश विपद्को उच्च जोखिममा रहेको र प्राकृतिक ...