काठमाडौ १४ साउन । नेकपा माओवादी केन्द्रको १६ गतेदेखि बस्ने स्थायी समिति बैठकका एजेन्डा तय भएका छन्। बुधबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले स्थायी समिति बैठकका एजेन्डा तय गरेको हो। सचिव दीनानाथ शर्माकाअनुसार स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा रिर्पोटिङ गर्नेछन्। त्यस्तै ...