काठमाडौं १४ माघ । उत्तरी गाजाबाट विस्थापित हजारौं प्यालेस्टाइनी आफ्नो घर फर्कन थालेका छन् । इजरायल र हमासले अन्य ६ जना बन्धकको रिहाइका लागि सम्झौता गरेपछि विस्थापित प्यालेस्टाइनीहरूको भीड युद्धग्रस्त गाजा पट्टीको उत्तरतिर बढ्न थालेको समाचार संस्था एएफपीले जनाएको छ । गाजा पट्टी इजरायलले ध्वस्त ...