काठमाडौं १५ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकी व्यवसाय किन्न सक्ने संकेत दिएका छन्। ट्रम्पले टिकटक किन्न बोलकबोलको होड हेर्न चाहेको बताएका छन्। ट्रम्पलाई सोधिएको थियो( माइक्रोसफ्ट अमेरिकामा टिकटक किन्न कुरा भइरहेको छ ? जवाफमा उनले भने( म भन्छु हो। टिकटकमा ...