काठमाडौं १५ माघ । विसं २०७२ साल वैशाखमा गएको भूकम्पपछि भारतले नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि २५० मिलियन अमेरिकी डलर अनुदान सहायताको प्रतिबद्धता जनाएको थियो। सो अनुदान सहायता चार विभिन्न क्षेत्रका लागि छुट्याइएको थियो(आवास १०० मिलियन, शिक्षा ५० मिलियन०, स्वास्थ्य ५० मिलियन० र सांस्कृतिक सम्पदा ५० ...