ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हल्लाको पछि नलाग्न दुधौली नगरबासीलाई आग्रह


एबीसी न्यूज
माघ १५, २०८१ मंगलबार  १ : २२ बजे

सिन्धुली, १५ माघ । दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीका बारे भ्रामक कुरा फैलाइएको भन्दै नगर प्रमुखको सचिवालयले खण्डन गरेको छ ।केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा नगर प्रमुख अधिकारी र प्रमुख प्रशासकीय अधिकृत बिच द्वन्द बढेका कारण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन हुन पुगेको लगायतका समाचार सम्प्रेषण भएपछि प्रमुखको सचिवालयले सो समाचार तथ्यहिन र भ्रामक भएको बताएको हो ।

प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयले सामाजिक सञ्जालमा आएका समाचारहरु आधारहिन भएको स्पष्ट पारेको छ । सचिवालयले नगर कार्यपालिकाको आन्तरिक गोपनियता र पदीय मर्यादामा समेत आँच आउने भ्रामक समाचार सम्प्रेषण गरिएको भन्दै उक्त समाचार खारेज गर्ने जनाएको छ ।

नगरपालिकाले २०७८ सालमा गरेका विभिन्न कामहरूलाई समेत विगतको नेतृत्वले गरेको भनेर आरोप लगाइनुले नियोजित रुपमा नगरपालिकामाथि आक्षेप लगाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दुधौली नगरपालिका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिवर्तनका लागि योजनावद्द रुपमा प्रतिवद्द भएर लागेको पनि स्पष्ट पारिएको छ । विगतका बेथितिहरुलाई न्यूनिकरण गर्दै नगरपालिका थिति, विधि र पद्धतिका साथ अघि बढेको विज्ञप्तिमा जनाइएको छ ।नगरपालिकाले सामाजिक सञ्जालमा गरिएको हल्लाहरुको पछि नलागी रचनात्मक काममा सहयोग गर्न पनि नगरबासीलाई आग्रह गरेको छ ।

Open photo

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

अध्यादेशविरुद्ध विपक्षी दल आक्रामक, संसद्‌मा अस्वीकृतको सूचना दर्ता

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com