ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतगणनामा सहमति जुटाउन अखिल क्रान्तिकारीका सबै उम्मेदवारलाई बोलाइयो पेरिसडाँडा


एबीसी न्यूज
माघ १५, २०८१ मंगलबार   ११ : ३७   बजे

काठमाडौं १५ माघ ।  नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको रोकिएको मतगणना सुरु गर्ने विषयमा सहमति जुटाउन सबै उम्मेदवारलाई निर्वाचन समितिले पेरिसडाँडा बोलाएको छ।

गैरभौगोलिक २ प्रदेश ९विश्वविद्यालय र विशेष प्रदेश० अन्तर्गत काठमाडौँको वाल्मीकि विद्यापीठमा भएको मतदानको गणना मसी विवादका कारण आइतबार बिहानदेखि अवरुद्ध छ।

मतगणना अघि बढाउने प्रयास सफल नभएपछि अखिल क्रान्तिकारीको केन्द्रीय निर्वाचन समितिले अध्यक्षका सबै उम्मेदवारलाई आज ९मंगलबार० छलफलका लागि पार्टीको मुख्यालय पेरिसडाँडा बोलाएको हो।

क्रान्तिकारीको केन्द्रीय कमिटी चयनका लागि शनिबार भौगोलिक ७ प्रदेश र गैरभौगोलिक २ प्रदेश ९विश्वविद्यालय र विशेष प्रदेश० बाट मतदान गरिएको थियो।

सात प्रदेशको मत भने गणना भइसकेको छ।

तर काठमाडौँको वाल्मीकि विद्यापीठमा खसालिएको मतको गणना भने मसी विवादका कारण आइतबारदेखि रोकिएको हो।

मतपत्रमा रेजा लगाउँदा रातो मसी मात्र प्रयोग हुनुपर्नेमा कालो मसी पनि प्रगोग भएको पाइएपछि मतगणनामा बसेका प्रतिनिधिबीच विवाद भएको हो।

अध्यक्षका चार उम्मेदवारमध्ये विजय शर्मा सापकोटा कालो मसीले गरेको मतदान पनि सदर गर्नुपर्ने अडानमा छन् भने हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले भने पूर्वनिर्धारित रातो मसीवाला मतपत्रलाई मात्र मान्यता दिइनुपर्ने जिकिर गरिरहेका छन्।

अहिलेसम्मको मत परिणाम हेर्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर सापकोटा र महासचिव जनार्दन शर्मा पक्षधर राईबीच कडा टक्कर देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group