काठमाडौं २२ फागुन । दक्षिण कोरियाली वायुसेनाले सैन्य अभ्यासका क्रममा एउटा लडाकु विमानले गल्तीले सर्वसाधारण नागरिकमाथ आठ बम खसालेको बताएको छ। बीबीसीका अनुसार यस घटनामा सात जना घाइते भएका छन्, जसमध्ये चार जना गम्भीर घाइते छन्। दक्षिण कोरियाली वायुसेनाको केएफ(१६ विमानसँग सम्बन्धित उक्त घटना स्थानीय ...