काठमाडौं २५ फागुन । चीनले वृद्धवृद्धाको हेरचाह र सामाजिक सहायतामा कृत्रिम बौद्धिकता अर्थात ९एआई० र ठूलो ९बिग० डाटाको प्रयोग गर्ने भएको छ । कम जन्मदर र घट्दो श्रमशक्तिसँग जुधिरहेका बेला चीनले नयाँ प्रविधिको व्यापक प्रयोग गर्ने तयारी गरेको हो । नागरिक मामिला मन्त्री लु झियानले ...