काठमाडौं २४ फागुन । जाजरकोटको शिवालय गाउँपालिका(१ नजिकै युवकको शव फेला परेको छ। शनिबार बिहान अन्दाजी २२ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार शनिबार बिहान भेटिएको शव जाजरकोटकै छेडागाड नगरपालिका १२ का राजु सिंहको हो। जाजरकोटका प्रहरी प्रमुख ...