काठमाडौं २५ फागुन । त्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्ष र डिन कार्यालयमा तोडफोड गर्ने समूहलाई कारबाही गर्न माग गरेको छ । त्रिविले शनिबार विज्ञप्ति निकालेर कारबाहीको माग गरेको हो । ‘शिक्षाध्यक्षको कार्यालय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय जुनसुकै समूह वा व्यक्तिबाट तोडफोड गर्ने कार्य ...