काठमाडौ ३ जेठ । युरोपेली सङ्घ ईयू ले रुसविरुद्ध कूटनीतिक र आर्थिक दबाब जारी राख्ने जनाएको छ । शान्तिका लागि तयार नभएसम्म रुसी राष्ट्रपति पुटिनमाथि दबाब बढाइरहने ईयूका प्रमुख उर्सुला भोन डर लेयनले बताउनुभएको छ । उहाँले रुसविरुद्ध १८औं प्रतिबन्ध प्याकेजको तयारी शुरू भइसकेको समेत ...