काठमाडौं २ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा व्यापारिक नेताहरूसँग भेटघाट गरेपछि आफ्नो कार्यकालको पहिलो औपचारिक त्रिदेशीय भ्रमण सम्पन्न गरेका छन् । शुक्रबार उनको चारदिने मध्यपूर्व भ्रमणको अन्तिम दिन थियो। यो भ्रमण भव्य स्वागत, शानदार समारोह र धनी ...