काठमाडौ २ जेठ । नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्वादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । इजरायलको ७७ औं स्वतन्त्रता दिवस तथा नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६५औं वार्षिकोत्सवका अवसरमा हिजो बेलुका आयोजित स्वागत समारोहमा उहाँले पीडितका परिवारलाई ...