चितवन, २३ चैत । प्यारामोटर उडाएर मिनी एयरक्राफ्ट (मिनी जहाज) बनाउने तयारीमा जुटेका चितवन राप्ती नगरपालिकाका सरोज चेपाङको प्रतिभालाई प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रशंसा गर्नुभएको छ । चेपाङले निर्माण गर्न लागिएको मिनी जहाजको स्थलगत निरीक्षणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले पैसाको अभावमा कुनै ...