ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या


admin
चैत्र २३, २०७४ शुक्रबार  ५ : ४० बजे

काठमाडौं, २३ चैत । काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलमा रहेको भुमेश्वरी गेष्ट हाउसमा शुक्रबार बिहान युवती मृत भेटिएकी छिन् ।

नयाँ बर्सपार्कस्थित गेस्ट हाउसको कोठा नं. २०३ मा भेटिएको युवतीको शवको अवस्था हेर्दा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

हातखुट्टा र घाँटी बाँधिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। युवतीको बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ । उनी
बिहीबार राति एक युवकसँग गेस्ट हाउस पुगेकी थिइन्। शुक्रबार बिहान बाहिरबाट ताल्चा लगाएर युवक भागेका थिए।

गेष्ट हाउसका सञ्चालक बिल लिएर कोठामा जाँदा उनी मृत अवस्था भेटिएकी हुन् ।

उनी संग जाने युवकले विकास वली भनी नाम, थर टिपाएका छन् । फरार युवकको खोजी भईरहेका प्रहरीले जनाएको छ। टिपाएको नाम साँचो वा फेक हो भनेर महानगरीय अपराध महाशाखाले समेत घटनाको अनुसन्धान थालेको छ।

मृतक युवतीको सनाखत नभएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका इन्सपेक्टर दिनेश भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com