बुटवल, १ असार । प्रदेश ५ का मुख्य मन्त्री तथा आर्थिक मामीला तथा योजना मन्त्री शंकर पोखरेलले आर्थिक वर्ष २०७५ । ७६का लागि २८ अर्व ९ करोड ३ लाखको बजेट प्रस्ताव गर्नुभएको छ । प्रदेश ५ को प्रदेशसभामा आज बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री पोखरेलले बिनियोजित ...