असार ५, रौतहट / दुर्घटनामा परि रौतहटमा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत रौतहट जिल्लाको चन्द्रनिगापुर–४ स्थित जिल्ला वन कार्यालय अगाडी पश्चिबाट पुर्व तर्फ जादै गरेको ना ५ ख ६१४२ नम्वरको ट्रक ...