काठमाडौँ,३ असार । प्रहरीले ठमेलको आसपास क्षेत्रमा गुण्डागर्दी गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले २८ वर्षीय मनोज खत्री र २८ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरुले ठमेल आसपासका क्षेत्रमा सञ्चालित होटेल, रेस्टुरेन्ट लगायतका व्यवसायीहरूलाई डर त्रास ...