काठमाडौं,८ भाद्र । पश्चिम नवलपरासीबाट विगत एक महिनादेखि सम्पर्कबिहीन बनेका एक बालक फेला परेका छन् । गत साउन ३ गतेदेखि पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४ वर्षीय छोरा हेमनारायण चौधरी हराएका थिए। उनलाई फेसबुकको माध्यमबाट भारतको सिसवामा फेला पारिएको हो। बालक ...