काठमाडौँ, ९ पुस । कालीकोटको पलाता गाउँपालिका– १ खाडा गाउँको न्यौपानेबस्तीमा आइतबार मध्यराति आगलागी हुँदा ४२ घर पूर्णरुपमा जलेका छन् । करिब ६५ घरमा क्षति पुगेको छ । अहिले आगो नियन्त्रणमा आएको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । उनका अनुसार खरले छाएका र जोडिएका घर भएकाले ठूलो ...