ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

आगलागी अपडेट : आगो नियन्त्रणमा , ४२ घर जले ६५ मा क्षति


एबीसी न्यूज
पुस ९, २०७५ सोमबार  ९ : २६ बजे

काठमाडौँ, ९ पुस । कालीकोटको पलाता गाउँपालिका– १ खाडा गाउँको न्यौपानेबस्तीमा आइतबार मध्यराति आगलागी हुँदा ४२ घर पूर्णरुपमा जलेका छन् । करिब ६५ घरमा क्षति पुगेको छ ।  अहिले आगो नियन्त्रणमा आएको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । उनका अनुसार खरले छाएका र जोडिएका घर भएकाले ठूलो क्षति भएको हो । गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानेको घर पनि जलेको उनले बताए ।

आगलागीबाट मानविय क्षति भने भएको छैन । पुशचौपायाँ मरेको बताइएको छ ।  आगलागी भएको स्थान जिल्ला सदरमुकाम मान्माबाट ३२ कोष र गाउँपालिकाको केन्द्रबाट चार घण्टाको दूरीमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन : १६१ क्षेत्रको मतगणना सार्वजनिक , रास्वपाका १२४ उम्मेदवार निर्वाचित

मोज्तबा खामेनेई इरानको नयाँ सर्वोच्च नेताः बदलिँदो शक्ति–सन्तुलन

सम्बन्धित

संखुवासभामा एमालेका अर्जुन निरन्तर अगाडि, कसको कति ?

समानुपातिकमा ७५ प्रतिशत मतगणना हुँदा कसको सिट कति ?

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

३९१ महिला उम्मेदवार चुनाव लड्दा १४ जना मात्र संसद छिर्दै

१० हजार पृष्ठको प्रतिवेदन: ओली–लेखक कारबाही सिफारिस, तर विध्वंस प्रकरण अझै रहस्य

धनुषा–१ मा उम्मेदवारी खारेज भएका उम्मेदवारलाई धेरै मत आएपछि परिणाम अन्योलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com