काठमाडौं, १० पुस । श्री सिपातिनधारा जनता माध्यमिक विद्यालयको ७१औं वार्षिकोत्सब कार्यक्रम ईन्द्रावती-९ भोटसिपा गाईखर्कमा बृहत सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । समारोहमा काठमाडौबाट निमन्त्रणा गरिएको वरिष्ठ कवि, गीतकार एवं गायक सुरेन्द्र महर्जन”अमर” गायिका संगीता रायमाझी, रितिका जिरेल, गायक सूर्य कमल राई, आसमान लोचन, रोशन कुमार ...