काठमाडौं,१२ पुस । काठमाडौंको बूढानीलकण्ठस्थित ‘रिह्याब’ सेन्टरमा प्रहरीले ५१ जना युवतीको उद्दार गरेको छ । विहीबार साँझ कृपाघर भनिने बेथेस्टा होम पुनर्स्थापना केन्द्रमा छापा मारेर युवतीहरुलाई उद्दार गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रिहाव सेन्टरमा रहेकालाई अमानवीय व्यवहारका साथै कुटपिटसम्म ...