ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा बैठक पुस ११ मा


admin
पुस ९, २०७५ सोमबार  ७ : ४२ बजे

हेटौँडा, ९ पुस । प्रदेशनं ३ प्रदेशसभाको बैठक यही पुस ११ गते दिनको ३ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

उक्त बैठकमा विभिन्न चार विधेयक पूर्ण छलफलका लागि प्रस्तुत हुने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले जानकारी दिनुभयो ।

सोही बैठकमा विभिन्न चार विधेयकमध्ये प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक २०७५, प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण, सु–व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश सरकारको सञ्चालन एवम व्यवस्थापन गर्न बनेको विधेयक २०७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सु–व्यवस्था गर्न बनेको विधेयकलाई थप संंशोधन गर्न बनेको विधेयक २०७५ लाई पूर्ण छलफलका लागि प्रस्तुत गरिने सचिवालयका कानून उपसचिव विनोद अमात्यले राससलाई बताउनुभयो ।

सचिवालयमा आजै अपराह्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते बस्ने बैठकमा प्रस्तुत हुने विभिन्न विधेयक र उक्त विधेयकमाथि छलफलका लागि प्रदेशसभा सदस्यले बोल्ने समय निर्धारण गरिएको र विभिन्न समितिमा दफावार छलफलका लागि विधेयक पठाइने भएको नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले बताउनुभयो ।

यसअघि प्रदेश सभाको बैठक गत मङ्सिर ११ गते बसी पाँच वटा विधेयक पारित गरेर स्थगन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

बैतडीमा एक महिना अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com