ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयमा बृहत सांगीतिक कार्यक्रम


एबीसी न्यूज

काठमाडौं, १० पुस ।   श्री सिपातिनधारा जनता माध्यमिक विद्यालयको ७१औं वार्षिकोत्सब कार्यक्रम ईन्द्रावती-९ भोटसिपा गाईखर्कमा बृहत सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ ।

समारोहमा काठमाडौबाट निमन्त्रणा गरिएको वरिष्ठ कवि, गीतकार एवं गायक सुरेन्द्र महर्जन”अमर” गायिका संगीता रायमाझी, रितिका जिरेल, गायक सूर्य कमल राई, आसमान लोचन, रोशन कुमार श्रेष्ठ लगायतले कार्यक्रममा गीतहरू प्रस्तुत गरिएको थियो । गीतको ताल सुरमा बच्चादेखि बुढा बुढी सबै नाचेर रमाएको थियो । मनोरञ्जनको लागि नृत्य लगायत अन्य विविध अन्य कार्यक्रमहरू पनि प्रस्तुती रहेका थिए । विद्यालयमा अध्यन गर्ने छात्र छात्राहरूलाई नृत्य प्रस्तुत गरेपछि सिल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सुरेन्द्र महर्जन”अमर” द्वारा लिखित पुस्तकहरू भाग्य (गीतिनाटक), अनुष्का (उपन्यास), मिस्ड कल (उपन्यास), अदभूत (उपन्यास) लगायतका पुस्तकहरू श्री सिपातीनधारा जनता माध्यमिक विद्यालयको पुस्तकालयको लागि उपहार स्वरुप ३ दर्जन पुस्तक प्रदान गएको थियो भने उपस्थित गाउँ पालिकाका सम्पूर्ण दर्शक स्रोता सबैलाई पुस्तक बितरण गरिएको थियो । श्री सिपातीनधारा जनता माध्यमिक विद्यालयको ७१औं वार्षिकोत्सबको अवसरमा छत्रलाल श्रेष्ठको सभापतित्वमा प्रमुख अथिती इन्द्रावती गाउँ पालिका का अध्यक्ष वंशलाल तामाङको उपस्थितिमा उपाध्यक्ष मिरा अधिकारी लामा र विद्यालयका प्रमुख अध्यक्ष श्याम रम्तेल लगायतको उपस्थितिमा महेन्द्र कुमार तामाङले कार्यक्रम संचालन गर्नु भएको थियो ।

एजुकेसन एण्ड लाइभ हुड-पाट्नर सिप(HELP) द्वारा विद्यालयमा अध्यनरत विद्यार्थीहरूकालागि झोला,कापी, पेन आदि सहयोग गरिएको थियो । प्लान इन्टरनेशनल नेपाल र नेपाल युथ फाउन्डेसनद्वारा २०७२ सालको भुकम्पपछि विद्यालय पुन: निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com