काठमाडौ १५ जेठ । सरकारले सीमान्तकृत मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सा शिक्षामा छात्रवृत्ति दिने भएको छ। बिहीबार आर्थिक वर्ष २०८२र०८३ को बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले त्यसका लागि रकमको समेत घोषणा गरे। ‘मुसहर, डोम र चमार समुदायलाई चिकित्सक शिक्षा छात्रावृत्तिका लागि २ ...