काठमाडौं १५ जेठ । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको आर्थिक वर्ष २०८२र०८३ को बजेट आशा जगाउने खालको नभएको टिप्पणी गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रस्तुत गरेपछि संसद् भवन परिसरमा बोल्दै पूर्वअर्थमन्त्री पुनले अर्थतन्त्रलाई ...