काठमाडौ १६ जेठ । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र सचेतकहरुसँग छलफल सुरु भएको छ। प्रतिपक्षी दलहरुले सदनमा जारी राखेको अवरोध हटाउने, संसद्मा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल लगायतका एजेन्डामाथि छलफलका लागि सभामुख घिमिरेले बैठक आह्वान गरेका हुन्। ...