काठमाडौ,१६ बैशाख । कम्युनिष्ट नेता दुर्गाबहादुर सिंह केसी (डिबी सिंह) को आज नारायणी नदीमा अन्तिम दाहसंस्कार गरिएको छ । विसं २००३ मा प्यूठानको लुङमा जन्मनुभएका सिंहको ७३ वर्षको उमेरमा शनिबार साँझ ६ बजे उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा निधन भएको हो । उहाँ मुटु ...