ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम अघि बढाउन सकिएन् : उर्जामन्त्री पुन


admin


काठमाडौ,१६ बैशाख । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले लगानीको अभावमा माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम अघि बढाउन नसकिएको स्पष्टिकरण दिनु भएको छ ।

मन्त्री पुनले संविधान, कानुन र जनताको हितलाई ध्यानमा राखेर जलस्रोतको विकास र व्यवस्थापन गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । ‘संघीयतामा जलस्रोत विकास र व्यवस्थापनमा केन्द्र–प्रदेश सम्बन्ध’ विषयक कार्यशाला गोष्ठीलाई सोमबार ललितपुरमा उद्घाटन गर्दै उहाँले जनताको हितलाई केन्द्र विन्दुमा राखेर जलस्रोतको विकास र व्यवस्थापन गर्ने सरकारको योजना रहेको बताउनु भयो ।

मन्त्री पुनले जलविद्युत क्षेत्रमा लगानीको अभाव भएकाले बाह्य लगानीमा जोड दिनु परेको पनि बताउनु भयो । मन्त्री पुनले प्रदेश र स्थानीय तहको सहमतिमा मात्रै जलस्रोतको व्यवस्थापन हुने भएकाले सोही अनुसारको जलस्रोत नीति बनाउने कामलाई सरकारले अन्तिम चरणमा पु¥याएको पनि स्मरण गराउनु भयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद कृष्णभक्त पोखरेलले संघीयतामा प्राकृतिक स्रोतहरुको बाँडफाँडसम्बन्धि संवैधानिक व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com