काठमाडौं, ४ कात्तिक । सत्ता पक्ष र प्रतिपक्षको शीर्ष नेतृत्वबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । सो भेटमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संलग्न ...