काठमाडौं, ५ कात्तिक । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तहका योजना कार्यान्वयनमा जनप्रतिनिधिले चासो दिनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले योजना समयमै सम्पन्न हुन नसके त्यसको प्रत्यक्ष असर ...