काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार पाँचौ पटक डायलासिस गरिएको छ। एपेन्डिसाइटिसको शल्यक्रियाका लागि मंगलबार महराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्प्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्रीको उपचार प्रक्रिया जारी रहेका समयमा (हिजो) बुधबार साँझ करिब चार घण्टा लगाएर डायलासिस गरिएको थियो । १२ ...