काठमाडौं, १३ मंसिर । दैलेखको गुराँस गाउँपालिका–४ घोडाबास नजिकै हाइस दुर्घटना हुँदा ३ जनाको ज्यान मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस गुराँस गाउँपालिका–४ मा दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ...