सिरहा, ११ मंसिर । हुलाकी सडकको पुल निमार्ण कम्पनीहरूले गुणस्तर हिन सामग्री प्रयोग गरि पुल निमार्ण गरि रहेको छ । सिरहामा रहेको कमलादेखि बलानसम्मको हुलाकी सडकमा अपग्रेडिँगको काममा व्यापक लापरवाही भइरहेको खुलासा भएको छ । सडक अपग्रेडिँगको लागि स्वच्छद रोशन महादेव खिम्ती प्रालिले रु १३ ...