काठमाडौं, ४ पुस । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ छाङरुको गागा क्षेत्रमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बीओपी) स्थापनाका लागि नौ महिनापछि टुंगो लागेको छ । मंसिर २३ गते बसेको मन्त्रिपरिषद् बैठकले बीओपी स्थापनाका लागि जिल्लास्तरबाट सिफारिस भई प्रस्तावित गरेको जमिन दर्ता गर्न स्वीकृति ...