काठमाडौं, ३ पुस । सूदुरपश्चिम प्रदेशका चार ओटा नगरक्षेत्रको आधुनिक सहरी विकासको काम अपेक्षाअनुरूप अघि बढ्न सकेको छैन । चालू आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी बजेट बाँडफाँड गरिएको धनगढी उपमहानगरपालिका, गोदावरी, शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा क्षेत्रीय सहरी विकास आयोजनाको कामले अपेक्षित गति लिन नसकेको हो । एसियाली ...