काठमाडौ, ७ पुस ।सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)ले पूर्वी राज्य झारखंडमा बहुमत गुमाउने भएको छ । झारखण्डमा जारी मतगणनामा सत्तारुढ विजेपी सामान्य बहुमत प्राप्त गर्न नसक्ने अवस्थामा पुगेको हो । तर मुख्य विपक्षी कांग्रेस पार्टी र यसको क्षेत्रीय सहयोगी झारखण्ड मुक्ति मोर्चा बहुमतको ननिक पुगेको ...