ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको झारखण्डमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ बीजेपी पराजित हुने निश्चित


एबीसी / संवाददाता
पुस ७, २०७६ सोमबार   २ : ५८   बजे

काठमाडौ, ७ पुस ।सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)ले पूर्वी राज्य झारखंडमा बहुमत गुमाउने भएको छ ।
झारखण्डमा जारी मतगणनामा सत्तारुढ विजेपी सामान्य बहुमत प्राप्त गर्न नसक्ने अवस्थामा पुगेको हो । तर मुख्य विपक्षी कांग्रेस पार्टी र यसको क्षेत्रीय सहयोगी झारखण्ड मुक्ति मोर्चा बहुमतको ननिक पुगेको छ । कांग्रेस गठबन्धन ४० सिटमा अघि रहेको छ । झारखण्डमा साधारण बहुमत प्राप्त गर्नकालागि ४१ सीटको आवश्यकता पर्दछ । भाजपा र त्यसका सहयोगी दल झारखण्ड छात्र संघ (एजेएसयू) ले सन् २०१४ मा ४२ सीट जितेका थिए । झारखण्डको परिणामलाई भारतीय विश्लेषकहरुले महत्वपूर्ण मानेका छन् । अहिले देशव्यापी रुपमा भारत सरकारले ल्याएको नागरिकता सम्बन्धि नयाँ कानूनको बिरोध देशव्यापी रुपमा चर्किएको छ । देशभर भएको हिंसात्मक प्रर्दशनमा २० भन्दा बढी व्यक्तिको मृत्यु भैसकेको छ । झारखण्डको परिणामले नागरिकता कानुनप्रति नागरिकले असहमति दर्शाएको जनाइएको छ ।
भारतमा हजारौंले पुलिस प्रतिबन्धको बाबजुद पनि विरोध प्रदर्शन भइरहेको छ र यो नतिजा मोदीको नेतृत्वलाई यो सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको छ । अधिकारीहरूले आदेश पुनर्स्थापना गर्न संघर्ष गरिरहेका छन । धेरै राज्यहरूमा इन्टरनेट सेवाहरू बन्द गरिएका छ र हजारौंलाई पक्राउ पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group