रुपन्देही, २० असार । वर्षासँगै आएको बाढी र पहिरोले प्रदेश नं ५ का विभिन्न जिल्लामा असर पु¥याएको छ । पहाडी जिल्लामा बाढी र पहिरो तथा तराईका जिल्लामा बाढीले असर गरेको छ । रुपन्देहीको कञ्चन नदीमा आएको बाढीले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । कञ्चन ...