काठमाडौँ, २२ असार । नेपालमा कोरोना सङ्क्रमडबाट मृत्यु भएकाको तथ्याङ्क विश्लेषण गर्दा जनाको मृत्युदर प्रति दश लाखमा एक रहेको छ । पिसिआर परिक्षण प्रति दशलाखमा आठ हजार ६२५ जनाको गरिएको छ । तर छिमेकी मुलुक भारतमा प्रतिदशलाख १४ जनाको मृत्युदर रहेको छ । बंगलादेशमा प्रतिदशलाख ...